Online Bible

- Reklamy -




यर्मिया 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्‍छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्‍यो फर्किन, र त्‍यसकी विश्‍वासघाती बहिनीले त्‍यो देखी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मैले सोचेको थिएँ कि त्‍यसले ती सबै काम गरिसकेपछि मतिर निश्‍चय फर्कनेछे तर त्‍यो फर्किन। त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले पनि त्‍यो देखी।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्‍ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्‍वासी बहिनी यहूदाले यो कुरा देखी।

Viz kapitola kopírovat




यर्मिया 3:7

Následuj nás:

Reklamy


Reklamy