यर्मिया 29:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्नुहुन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरो नाममा तिनीहरूले तिमीहरूलाई झूटा कुरा भनिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।’ Viz kapitolaपवित्र बाइबल9 तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |