यर्मिया 29:7 - नेपाली नयाँ संशोधित संस्करण7 मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जुन सहरमा मैले कैदी बनाएर पठाएँ, त्यहाँको सुख-शान्तिको निम्ति काम गर। त्यसको निम्ति मलाई प्रार्थना गर किनभने त्यसको फलिफाप भयो भने तिमीहरूको पनि फलिफाप हुनेछ। Viz kapitolaपवित्र बाइबल7 शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्नति भयो भने तिमीहरूको पनि उन्नति हुनेछ।” Viz kapitola |