यर्मिया 29:32 - नेपाली नयाँ संशोधित संस्करण32 म नेहेलामवासी शमायाह र त्यसका वंशलाई दण्ड दिनेछु। त्यसको कुनै पनि वंश यस प्रजामा जीवित रहनेछैन, र मेरो प्रजालाई जो भलाइ म गर्नेछु त्यो त्यसले हेर्नेछैन, किनभने त्यसले मेरो विरुद्धमा विद्रोही कुरा गरेको छ, परमप्रभु भन्नुहुन्छ’।” Viz kapitolaपवित्र बाइबल32 यसकारण परमप्रभु भन्नुहुन्छ म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।’” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण याहवेह यसो भन्नुहुन्छ, म नहेलामवासी शमायाह र त्यसका सन्तानलाई निश्चय नै दण्ड दिनेछु। यस जातिहरूको बीचमा त्यसको एक जना सन्तान पनि छोडिनेछैन, न त मैले आफ्नो जातिलाई गर्ने असल कुराहरू त्यसले देख्नेछ, याहवेह घोषणा गर्नुहुन्छ: किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गर्न सिकाएको छ।’ ” Viz kapitola |