Online Bible

- Reklamy -




यर्मिया 29:31 - नेपाली नयाँ संशोधित संस्करण

31 “निर्वासन भएकाहरू सबैलाई यो समाचार पठा: ‘नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले त्‍यसलाई नपठाईकन पनि शमायाहले अगमवाणी कहेर तिमीहरूलाई झूटा कुरामाथि विश्‍वास गर्न लगाएको कारणले,

Viz kapitola kopírovat

पवित्र बाइबल

31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, ‘शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “यो सन्देश निर्वासनमा भएका सबै मानिसहरूकहाँ पठा: ‘नहेलामवासी शमायाहको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: मैले शमायाहलाई नपठाए तापनि त्यसले तिमीहरूलाई अगमवाणी गरेर र तिमीहरूलाई झूटो कुरामा विश्‍वास गर्न लगायो,

Viz kapitola kopírovat




यर्मिया 29:31

Následuj nás:

Reklamy


Reklamy