यर्मिया 29:15 - नेपाली नयाँ संशोधित संस्करण15 शायद तिमीहरू भन्नेछौ, “परमप्रभुले त हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “परमप्रभुले तिमीहरूलाई बेबिलोनमा अगमवक्ताहरू दिनुभएको छ भनी तिमीहरू भन्दछौ। Viz kapitolaपवित्र बाइबल15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरूले भन्नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,” Viz kapitola |