यर्मिया 29:1 - नेपाली नयाँ संशोधित संस्करण1 बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 नबूकदनेसरले यरूशलेमबाट कैद गरी बेबिलोनमा लगेका पूजाहारीहरू, अगमवक्ताहरू र प्रजाका अगुवाहरू र अरू सबैलाई मैले एउटा पत्र लेखें। Viz kapitolaपवित्र बाइबल1 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 नबूकदनेसरले यरूशलेमबाट कैद गरेर बेबिलोनमा लगेका मानिसहरूमध्ये बाँचेका प्रधानहरू, पुजारीहरू, अगमवक्ताहरू र अरू सबै मानिसहरूलाई यरूशलेमबाट यर्मियाले पठाएको पत्रको मूल सन्देश यही हो। Viz kapitola |