यर्मिया 28:7 - नेपाली नयाँ संशोधित संस्करण7 तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन: Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर म तिमीलाई र सबै मानिसहरूलाई के भन्छु, त्यो सुन। Viz kapitolaपवित्र बाइबल7 “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्ने गरी म केही कुरा भन्न चाहन्छु सुन: Viz kapitola |