यर्मिया 28:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभुको भवनमा उभिरहेका पूजाहारीहरू र सबै मानिसहरूका सामुन्ने यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई जवाफ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब मन्दिरमा उभिएका पूजाहारीहरू र सबै मानिसहरूको सामुन्ने मैले हनन्याहलाई भनें, Viz kapitolaपवित्र बाइबल5 तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई याहवेहको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूको सामु जवाफ दिए। Viz kapitola |