Online Bible

- Reklamy -




यर्मिया 28:13 - नेपाली नयाँ संशोधित संस्करण

13 “गएर हनन्‍याहलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्‍यसको सट्टामा फलामको जुवा ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “परमप्रभुले भन्‍नुभएको छ कि तैँले काठको जुवा त भाँच्‍न सक्‍लास् तर म त्‍यसको सट्टामा फलामको जुवा लाइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन, ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’

Viz kapitola kopírovat




यर्मिया 28:13

Následuj nás:

Reklamy


Reklamy