यर्मिया 28:12 - नेपाली नयाँ संशोधित संस्करण12 हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसको केही समयपछि परमप्रभुले मलाई हनन्याहकहाँ गई यो कुरा भन्ने आज्ञा गर्नुभयो, Viz kapitolaपवित्र बाइबल12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो: Viz kapitola |