यर्मिया 28:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने हनन्याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्ने मलाई भने: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही वर्ष सिदकियाह यहूदाका राजा भएका चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा गिबोनबासी अगमवक्ता हनन्याहले मन्दिरमा पूजाहारी र मानिसहरूको सामुन्ने मलाई यी वचन सुनाए। Viz kapitolaपवित्र बाइबल1 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो बर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने, Viz kapitola |