यर्मिया 27:6 - नेपाली नयाँ संशोधित संस्करण6 अब तिमीहरूका सारा देशहरू मेरो दास, बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु। वनका जन्तुहरूलाई पनि त्यसको अधीनमा बस्ने म तुल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यी सबै जातिहरूलाई मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरका अधीनमा दिने म नै हुँ र मैले जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाएको छु। Viz kapitolaपवित्र बाइबल6 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन्। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु। Viz kapitola |