Online Bible

- Reklamy -




यर्मिया 27:22 - नेपाली नयाँ संशोधित संस्करण

22 ‘ती बेबिलोनमा पुर्‍याइन्‍छन्, र जबसम्‍म म तिनीहरूका निम्‍ति आउँदिनँ, तबसम्‍म ती त्‍यहीँ नै रहिरहनेछन्‌’ परमप्रभु भन्‍नुहुन्‍छ। ‘तब म तिनीहरूलाई फेरि फर्काएर ल्‍याउनेछु, र यस ठाउँमा फेरि राख्‍नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 ती सबै बेबिलोनमा लगिनेछन् र मैले फेरि लिन नपठाएसम्‍म त्‍यहीं रहनेछन्। त्‍यसपछि मैले ती सर-सम्‍पत्तिलाई फर्काई ल्‍याउनेछु र यरूशलेममा फेरि राख्‍नेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 ‘ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 ‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”

Viz kapitola kopírovat




यर्मिया 27:22

Následuj nás:

Reklamy


Reklamy