यर्मिया 27:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु भन्नुहुन्छ, ‘मैले त उनीहरूलाई पठाएको होइनँ, तर मेरो नाउँमा उनीहरू झूटो अगमवाणी कहिरहेका छन्। यसकारण म तिमीहरूलाई निर्वासित गर्नेछु, र तिमीहरू नष्ट हुनेछौ— तिमीहरू र तिमीहरूलाई अगमवाणी कहने तिमीहरूका अगमवक्ताहरू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभु आफैंले भन्नुभएको छ कि उहाँले तिनीहरूलाई पठाउनुभएको होइन र उहाँको नाममा तिनीहरूले तिमीहरूसित झूटा कुरा गर्दै छन्। यसकारण उहाँले तिमीहरूलाई धपाउनुहुनेछ र तिमीहरू मारिनेछौ। तिमीहरू र तिमीहरूलाई झूटा कुरा गर्ने अगमवक्ता सबै नष्ट हुनेछौ।” Viz kapitolaपवित्र बाइबल15 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ” Viz kapitola |