Online Bible

- Reklamy -




यर्मिया 26:8 - नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्‍ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अनि जब परमप्रभुले मलाई आज्ञा गर्नुभएका सबै कुरा मैले भनिसकें, तब तिनीहरूले मलाई समाते र यसो भन्‍दै चिच्‍च्‍याए, “अब तँ निश्‍चय मर्नेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर जब याहवेहले यर्मियालाई भन्‍नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ!

Viz kapitola kopírovat




यर्मिया 26:8

Následuj nás:

Reklamy


Reklamy