Online Bible

- Reklamy -




यर्मिया 26:7 - नेपाली नयाँ संशोधित संस्करण

7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले यी कुरा मैले मन्‍दिरमा भन्‍दैगरेको सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने।

Viz kapitola kopírovat




यर्मिया 26:7

Následuj nás:

Reklamy


Reklamy