यर्मिया 26:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब म यस घरलाई शीलोजस्तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्याइदिनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरू त्यस्तो गरिरहन्छौ भने मैले शीलोलाई जसो गरेथें, यस मन्दिरलाई त्यसै गर्नेछु र सारा जातिहरूले यस सहरको नाम लिएर सराप दिनेछन्।” Viz kapitolaपवित्र बाइबल6 तब म यो मन्दिरलाई शिलोह जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ” Viz kapitola |