यर्मिया 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 र मैले तिमीहरूकहाँ बारम्बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्यानसित सुनेका छैनौ), Viz kapitolaपवित्र बाइबल5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ, Viz kapitola |