यर्मिया 26:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्याए, र राजा यहोयाकीमको सामुन्ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्ने ठाउँमा फ्याँकिदिन लगाए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले ऊरियाहलाई यहोयाकीम राजाकहाँ फर्काई ल्याए। राजाले तिनलाई मारेर तिनको लाश साधारण मानिसहरूका चिहाने-घारीमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाड्ने चिहानमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)। Viz kapitola |