यर्मिया 26:16 - नेपाली नयाँ संशोधित संस्करण16 तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्डको योग्य छैनन्। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्वरको नाउँमा यी कुरा भनेका हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब अगुवाहरू र सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भने, “यस मानिसले परमप्रभु हाम्रा परमेश्वरको नाममा यी कुरा भनेको हो, यसले मृत्युदण्ड पाउनुहुन्न।” Viz kapitolaपवित्र बाइबल16 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।” Viz kapitola |