Online Bible

- Reklamy -




यर्मिया 26:10 - नेपाली नयाँ संशोधित संस्करण

10 जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्‍थान लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जब यहूदाका अगुवाहरूले यो कुरा सुने, तिनीहरू राजदरबारबाट मन्‍दिरमा आए र नयाँ मूल-ढोकानिर आसन लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे।

Viz kapitola kopírovat




यर्मिया 26:10

Následuj nás:

Reklamy


Reklamy