यर्मिया 25:8 - नेपाली नयाँ संशोधित संस्करण8 यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा वचन ध्यानसित नसुनेका हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तिमीहरूले उहाँको वचन नसुनेका हुनाले सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल8 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा कुरा नसुनेको हुनाले, Viz kapitola |