Online Bible

- Reklamy -




यर्मिया 25:4 - नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुले आफ्‍ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्‍यान दिएनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले आफ्‍ना सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहनुभएको छ, तापनि ती कुरामा तिमीहरूले कानै थापेनौ नत ध्‍यानै दियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि याहवेहले आफ्ना सबै सेवकहरू अर्थात् अगमवक्ताहरूलाई तिमीहरूकहाँ बारम्बार पठाउनुभए तापनि तिमीहरूले सुनेका छैनौ, अथवा ध्यानै दिएका छैनौ।

Viz kapitola kopírovat




यर्मिया 25:4

Následuj nás:

Reklamy


Reklamy