यर्मिया 25:38 - नेपाली नयाँ संशोधित संस्करण38 सिंहलेझैँ उहाँले आफ्नो ठाउँ छोड्नुहुनेछ, र अत्याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सिंहले आफ्नो गुफा छोडेझैँ उहाँले आफ्नो प्रजालाई छोड्नुभएको छ। लडाइँका डरलाग्दा प्रतिफलहरू र परमप्रभुको भयानक क्रोधले यस देशलाई उजाड पारेका छन्। Viz kapitolaपवित्र बाइबल38 परमप्रभु हिंस्रक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले, तिनीहरूको देश उजाड निर्जन बनिएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँले सिंहले झैँ आफ्नो ओडार छोड्नुहुनेछ; अत्याचारीको तरवारको कारण र याहवेहको भयानक क्रोधको कारण तिनीहरूको देश उजाड हुनेछ। Viz kapitola |