यर्मिया 25:35 - नेपाली नयाँ संशोधित संस्करण35 गोठालाहरूका निम्ति भाग्न कतै ठाउँ हुनेछैन, बगालका अगुवाहरूका निम्ति उम्कने ठाउँ हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिमीहरूले भाग्ने बाटो पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्। बथानका मालिकहरूले भाग्न सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 गोठालाहरू भागेर जाने ठाउँ कहीँ पनि हुनेछैन; बगालका अगुवाहरू उम्कने ठाउँ कहीँ पनि हुनेछैन। Viz kapitola |