Online Bible

- Reklamy -




यर्मिया 25:32 - नेपाली नयाँ संशोधित संस्करण

32 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्‍मै फैलिँदैजान्‍छ, पृथ्‍वीका कुना-कुनाबाट एउटा भयानक तूफान चल्‍दैछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि विपत्ति एउटा जातिदेखि अर्को जाति गर्दै बढिआउनेछ र पृथ्‍वीको पल्‍लो भागमा एउटा ठूलो आँधी-बेहरी तयार हुँदै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हेर, महा-सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, एक राष्ट्रदेखि अर्को राष्ट्रसम्म विपत्ति फैलिनेछ; पृथ्वीको पल्‍लो छेउबाट एउटा शक्तिशाली आँधीबेहरी उठ्दैछ।”

Viz kapitola kopírovat




यर्मिया 25:32

Následuj nás:

Reklamy


Reklamy