Online Bible

- Reklamy -




यर्मिया 25:27 - नेपाली नयाँ संशोधित संस्करण

27 “तब तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: पिओ, मात र बान्‍ता गर, र फेरि कहिल्‍यै नउठ्‌ने गरी लोट। मैले तिमीहरूका बीचमा पठाउने तरवारको कारणले यो हुनेछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “ती मानिसहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यो आज्ञा दिंदछु: यो कचौराबाट पिओ, मात र बान्‍ता गर। लडेर उठ्‍न नसक्‍ने होओ। मैले तिमीहरूका बीचमा पठाएको लडाइँको कारणले त्‍यसो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “तब तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: पिओ, मात र बान्ता गर! अनि मैले तिमीहरूका लागि पठाउन लागेको तरवारको कारण कहिल्यै उठ्न नसक्ने गरी लोट।’

Viz kapitola kopírovat




यर्मिया 25:27

Následuj nás:

Reklamy


Reklamy