Online Bible

- Reklamy -




यर्मिया 25:16 - नेपाली नयाँ संशोधित संस्करण

16 मैले उनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो पिएर उनीहरू धरमराउनेछन्‌ र बौलाहा हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यस कचौराबाट पिउँदा तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन् किनभने तिनीहरूका विरुद्धमा म लडाइँ पठाउँदै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूले यो पिउँनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब तिनीहरूले यो पिउनेछन्, तब मैले तिनीहरूका बीचमा पठाउने तरवारको कारण तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।”

Viz kapitola kopírovat




यर्मिया 25:16

Následuj nás:

Reklamy


Reklamy