Online Bible

- Reklamy -




यर्मिया 25:14 - नेपाली नयाँ संशोधित संस्करण

14 उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्‍याइनेछन्‌। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले गरेका कामका निम्‍ति म बेबिलोनीहरूसित बदला लिनेछु र धेरै जाति र ठूल्‍ठूला राजाहरूले तिनीहरूलाई कमारा बनाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरू आफैँ पनि धेरै राष्ट्रहरू र महान् राजाहरूद्वारा दास तुल्याइनेछन्; म तिनीहरूलाई तिनीहरूकै हातका कामहरू र कर्महरू अनुसार बदला लिनेछु।”

Viz kapitola kopírovat




यर्मिया 25:14

Následuj nás:

Reklamy


Reklamy