Online Bible

- Reklamy -




यर्मिया 25:13 - नेपाली नयाँ संशोधित संस्करण

13 “मैले त्‍यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात्‌ यस पुस्‍तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्‍यस देशमाथि ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले यर्मियाद्वारा भनेका सबै विपत्‌हरू, जुन जाति-जातिमाथि ल्‍याउनेछु भनी डर देखाएको थिएँ अर्थात् यस पुस्‍तकमा लेखिएका सबै विपत्तिहरू बेबिलोनमाथि ल्‍याएर म त्‍यसलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लेखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “म बेबिलोनमाथि मैले यसको विरुद्धमा बोलेका सबै कुराहरू, यस पुस्तकमा लेखिएका सबै कुराहरू र यर्मियाले राष्ट्रहरूको विरुद्धमा गरेका अगमवाणीहरू बेबिलोनमा ल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 25:13

Následuj nás:

Reklamy


Reklamy