Online Bible

- Reklamy -




यर्मिया 25:11 - नेपाली नयाँ संशोधित संस्करण

11 यो सारा देश निर्जन र उजाड़ हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्‍म बेबिलोनका राजाको सेवा गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो सारा देश उजाड र ध्‍वंस हुनेछ र यी जातिहरूले सत्तरी वर्षसम्‍म बेबिलोनको राजाको सेवा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 त्यो सम्पूर्ण क्षेत्र नै मरुभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी बर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यो समस्त देश उजाड र बाँझो भूमि हुनेछ; अनि यी राष्ट्रहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 25:11

Následuj nás:

Reklamy


Reklamy