यर्मिया 25:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूबाट आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्यालो म उठाइलानेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म तिनीहरूका हर्ष र आनन्दको सोर र बिहेको भोजको खुसीको आवाज बन्द गरिदिनेछु। तिनीहरूका बत्तीमा ज्योति हुनेछैन र जाँतोको आवाज सुनिनेछैन। Viz kapitolaपवित्र बाइबल10 म ती ठाउँहरू हर्ष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म तिनीहरूबाट हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको आवाज, जाँतो पिँधेको आवाज र बत्तीको उज्यालोलाई हटाइदिनेछु। Viz kapitola |