Online Bible

- Reklamy -




यर्मिया 25:1 - नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा, जो बेबिलोनका राजा नबूकदनेसरका राजकालको पहिलो वर्ष थियो, यहूदाका सबै मानिसहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा यहूदाका मानिसहरूबारे परमप्रभुको सन्‍देश मकहाँ आयो। (यो सन्‍देश नबूकदनेसर बेबिलोनका राजा भएको पहिलो वर्षमा आएको थियो।)

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो बर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम बर्षमा भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको चौथो वर्षमा, जुन बेबिलोनका राजा नबूकदनेसरको शासनकालको पहिलो वर्ष थियो; अनि यहूदाका सबै मानिसहरूका बारेमा यर्मियाकहाँ यो वचन आयो।

Viz kapitola kopírovat




यर्मिया 25:1

Následuj nás:

Reklamy


Reklamy