Online Bible

- Reklamy -




यर्मिया 24:9 - नेपाली नयाँ संशोधित संस्करण

9 पृथ्‍वीका सारा राज्‍यहरूमा जहाँ म तिनीहरूलाई खेद्‌नेछु, त्‍यहाँ म तिनीहरूलाई घृणा र गिल्‍ला, तथा हाँसो र सरापको पात्र तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म तिनीहरूमाथि यस्‍तो विपत् ल्‍याउनेछु कि त्‍योदेखि संसारका सबै जातिहरू डराउनेछन्। मानिसहरूले तिनीहरूको गिल्‍ला गर्नेछन्, तिनीहरूका नाममा ठट्टा गर्नेछन् र हाँसो उडाउनेछन्। अनि मैले तिनीहरूलाई खेदिपठाएको प्रत्‍येक ठाउँमा तिनीहरूको नाम लिएर मानिसहरूले श्राप दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्‍लाको पात्र तुल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 24:9

Následuj nás:

Reklamy


Reklamy