Online Bible

- Reklamy -




यर्मिया 24:7 - नेपाली नयाँ संशोधित संस्करण

7 म नै परमप्रभु हुँ भनी चिन्‍ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु, किनभने तिनीहरू आफ्‍नो सम्‍पूर्ण हृदयले मकहाँ फर्कनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म नै परमप्रभु हुँ भनी चिन्‍ने मन म तिनीहरूलाई दिनेछु। तब तिनीहरू मेरा प्रजा हुनेछन् अनि म तिनीहरूको परमेश्‍वर हुनेछु किनभने तिनीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले मतिर फर्कनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।

Viz kapitola kopírovat




यर्मिया 24:7

Následuj nás:

Reklamy


Reklamy