यर्मिया 24:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाइराख्नेछु, म तिनीहरूलाई भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु र तिनीहरूलाई उखेल्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म तिनीहरूको रखवाली गर्नेछु र यस देशमा फर्काइल्याउनेछु। म तिनीहरूलाई बनाउनेछु तर भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु तर उखेल्नेछैनँ। Viz kapitolaपवित्र बाइबल6 म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूको भलाइका निम्ति म मेरो दृष्टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ। Viz kapitola |