यर्मिया 24:5 - नेपाली नयाँ संशोधित संस्करण5 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यी राम्रा अञ्जीरहरूजस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “म परमप्रभु इस्राएलका परमेश्वर भन्दछु कि बेबिलोनमा लगिएका मानिसहरूलाई म यी असल नेभाराहरूझैँ ठान्छु र म तिनीहरूलाई दया देखाउनेछु। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ। Viz kapitola |