Online Bible

- Reklamy -




यर्मिया 23:34 - नेपाली नयाँ संशोधित संस्करण

34 यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्‍यसलाई र त्‍यसको घरानालाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 ‘परमप्रभुको बोझ’ भनी भन्‍ने त्‍यो मानिस वा अगमवक्ता वा पूजाहारीलाई तिनीहरूका परिवारसमेत म दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु।

Viz kapitola kopírovat




यर्मिया 23:34

Následuj nás:

Reklamy


Reklamy