यर्मिया 23:28 - नेपाली नयाँ संशोधित संस्करण28 कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 कुनै अगमवक्ताले सपना देखेको छ भने त्यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्छ र? Viz kapitolaपवित्र बाइबल28 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |