यर्मिया 23:18 - नेपाली नयाँ संशोधित संस्करण18 तर तिनीहरूमध्ये को उहाँको वचन सुन्न र बुझ्न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्न कहिल्यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्ये कसैले उहाँका वचन कहिल्यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्यान दिएका छैनन्। Viz kapitolaपवित्र बाइबल18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ? Viz kapitola |