यर्मिया 23:11 - नेपाली नयाँ संशोधित संस्करण11 “अगमवक्ता र पूजाहारी दुवै ईश्वरहीन भएका छन्। मेरै मन्दिरमा पनि तिनीहरूको दुष्टता म भेट्टाउँछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्वर नमान्ने भएका छन्, मेरो मन्दिरमा तिनीहरूले दुष्कर्म गर्दैगरेको मैले भेट्टाएको छु। Viz kapitolaपवित्र बाइबल11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “अगमवक्ता र पुजारी दुवै ईश्वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |