यर्मिया 22:8 - नेपाली नयाँ संशोधित संस्करण8 “धेरै जातिका मानिसहरू यस सहरबाट भएर जानेछन् र एउटाले अर्कालाई सोध्नेछन्, ‘किन परमप्रभुले यस महान् सहरमाथि यस्तो व्यवहार गर्नुभयो?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “पछिबाट धेरै जातिका विदेशीहरू यस सहरबाट भएर जानेछन् र म परमप्रभुले किन यस ठूलो सहरसित यस्तो व्यवहार गरे भनी आपसमा सोध्नेछन्। Viz kapitolaपवित्र बाइबल8 “धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’ Viz kapitola |