यर्मिया 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 म तेरो विरुद्धमा नाश गर्नेहरूलाई पठाउनेछु, प्रत्येकलाई उसको आ-आफ्नो हतियारसहित। उनीहरूले तेरा असल देवदारुका सत्तरीहरू टुक्राटाक्री पारेर काट्नेछन्, र आगोमा फालिदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म त्यसलाई नाश गर्ने मानिसहरू पठाउँदै छु। तिनीहरू सबैले बन्चरो लिई आउनेछन् अनि त्यहाँका असल देवदारुका थामहरू काटिढाल्नेछन् र आगोमा फाल्नेछन्। Viz kapitolaपवित्र बाइबल7 म राजदरबार नष्ट गर्नलाई हतियार सहित मानिस पठाउने छु। ती नष्टगर्ने हरूले तेरा देवदारको रूखहरू काट्नेछन् र आगोमा फ्याँकनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्। Viz kapitola |