Online Bible

- Reklamy -




यर्मिया 22:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्‍नुहुन्‍छ, म आफ्‍नो नाउँको शपथ खाएर भन्‍दछु कि यो महल नै भग्‍नावशेष पारिनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमीहरूले मेरा आज्ञा मानेनौ भने म मेरो नाममा शपथ खाई भन्‍छु कि यो राज-महल ध्‍वस्‍त हुनेछ। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल नष्ट पार्नेछु।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”

Viz kapitola kopírovat




यर्मिया 22:5

Následuj nás:

Reklamy


Reklamy