यर्मिया 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि यदि तिमीहरूले साँच्चै यी आज्ञाहरू होशियारीसित पालन गर्यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले साँच्चै मैले भनेअनुसार गर्यौ भने दाऊदका सन्तानहरू राजा भइरहनेछन्। तिनीहरूले आफ्ना भारदारहरू र प्रजाका साथ रथ र घोडाहरूमा सवार भई यस राज-महलका मूल-ढोकाबाट आवत-जावत गरिरहनेछन्। Viz kapitolaपवित्र बाइबल4 यदि तिमीहरूले आज्ञा पालन गर्यौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने दावीदको सिंहासनमा बस्ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्। Viz kapitola |