Online Bible

- Reklamy -




यर्मिया 22:28 - नेपाली नयाँ संशोधित संस्करण

28 के यो मानिस यहोयाकीन तुच्‍छ ठानिएको, फुटेको भाँड़ो हो, एउटा भाँड़ो जसको कसैले वास्‍ता गर्दैन? त्‍यो र त्‍यसका छोराछोरीहरू तिनीहरूले नजानेको देशमा किन फ्‍याँकिनेछन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मैले भनें, “के यहोयाकीन राजा एउटा फुटेको र फ्‍याँकिएको गाग्रोजस्‍तै भएको छ, जसलाई कसैले चाहँदैन? के त्‍यही कारणले तिनी र तिनका सन्‍तान आफूले नजानेको देशमा कैद गरी लगिएका हुन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 के कोन्याह कसैको आफलको फुटेको भाँडा जस्तो हो? जसलाई कसैले मन पराउँदैन। किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?

Viz kapitola kopírovat




यर्मिया 22:28

Následuj nás:

Reklamy


Reklamy