यर्मिया 22:22 - नेपाली नयाँ संशोधित संस्करण22 तेरा सबै गोठालाहरूलाई बतासले उड़ाएर लैजानेछ, र तँलाई साथ दिनेहरू सबै निर्वासित हुनेछन्। तब तेरा सबै दुष्ट कामको कारणले गर्दा तँ लज्जित हुनेछस्, र तेरो अपमान हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिमीहरूका सारा दुष्कर्मले गर्दा नै तिमीहरूका अगुवाहरूलाई बतासले उडाइलैजानेछ, लडाइँमा साथ दिने तिम्रा मित्रहरू कैदी बनाई विदेश लगिनेछन् र सहर अपमान र लाजमा पर्नेछ। Viz kapitolaपवित्र बाइबल22 हे यहूदा! तिम्रा भेंडा़ गोठालाहरूलाई बतासले उडाई लानेछ। तिम्रा प्रेमीहरू कैदी बनिनेछन्। तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले, तिमीलाई लज्जित पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ; अनि तेरा मित्रहरू देशबाट कैदमा लगिनेछन्। तब तेरा सबै दुष्ट कामहरूको कारणले तँ लज्जित र अपमानित हुनेछस्। Viz kapitola |