Online Bible

- Reklamy -




यर्मिया 22:17 - नेपाली नयाँ संशोधित संस्करण

17 “तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्‍याचार र जबरदस्‍ती गरी खोस्‍नुमा मात्र छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर तँ त आफ्‍नो स्‍वार्थको कुरा मात्र देख्‍दछस्। तैँले निर्दोषको हत्‍या गर्दछस् र आफ्‍नो प्रजामाथि जबरजस्‍ती र अत्‍याचार गर्छस्,” परमप्रभु भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई चोट पुर्याउन र चक्नाचूर पार्न मात्र बिचार गर्छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”

Viz kapitola kopírovat




यर्मिया 22:17

Následuj nás:

Reklamy


Reklamy