Online Bible

- Reklamy -




यर्मिया 21:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्‍युको बाटो राख्‍दैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसपछि मानिसहरूलाई यसो भन्‍न परमप्रभुले मलाई अह्राउनुभयो, “सुन, म तिमीहरूलाई जीवनको बाटो र मृत्‍युको बाटो रोज्‍ने मौका दिंदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु।

Viz kapitola kopírovat




यर्मिया 21:8

Následuj nás:

Reklamy


Reklamy